देश/प्रदेश Archives | Page 1829 of 2048 | Khabarhub Khabarhub

मोटरसाइकल चोरी गर्दा गर्दै १ जना पक्राउ

काठमाडौं– प्रहरीले मोटरसाइकल चोरी गर्दै गर्दा १ जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–१५ चमतीस्थित सडकमा पार्किङ गरेर राखेको प्रदेश–३–०२–००२ प ३९५ नंको मोटरसाइकल चोरी गर्ने काभ्रेपलाञ्चोकका २० वर्षीय युवराज तामाङलाई आज बिहान पक्राउ गरेको हो । प्रहरी प्रधान कार्यालयका अनुसार तामाङले मोटसाइकल चमतीबाट डोर्‍याएर…