देश/प्रदेश Archives | Page 1830 of 2048 | Khabarhub Khabarhub

सामुदायिक वनका अध्यक्ष र कोषाध्यक्ष १ लाख ६० हजार घुससहित पक्राउ

धनगढी– कैलालीको धनगढी उपमहानगरपालिका–१२ स्थित सिद्धनाथ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कुवेर थापा र कोषाध्यक्ष मोहनबहादुर सिंह १ लाख ६० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयबाट खटिएको टोलीले सामुदायिक वनका अध्यक्ष थापा र कोषाध्यक्ष सिंहलाई १ लाख ६० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो । सामुदायिक वन क्षेत्रभित्र…