Live on
Your Voice, Your Power
काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भुक्तानी सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएको आरोपमा सुर्खेतको भेरीगङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेल र खानेपानी तथा सरसफाइ टेक्निसियन चित्रबहदुर केसीविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । नगरपाकिालको वडा नं ११ को तल्लो बराहस्थित झोलुङ्गे पुल निर्माण कार्य सम्पन्नपश्चात भुक्तानी दिने क्रममा प्रशासकीय अधिकृत पौडेलको आदेशमा…