देश/प्रदेश « Khabarhub

जुम्लामा पहिलोपटक पीसीआर विधिबाट कोरोना परीक्षण, सबैको रिपोर्ट नेगेटिभ

जुम्ला– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पीसीआर प्रविधिबाट कोभिड–१९ को जाँच गर्दा ८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालमा सो प्रविधिबाट पहिलोपटक कोरोना जाँच सोमबारदेखि शुरुआत भएको प्रतिष्ठानका प्रमुख प्रशासकीय अधिकृत अमृत भण्डारीले जानकारी दिए । आठजनाको स्वाब परीक्षण गर्दा सबैजनाको रिपोर्ट नेगेटिभ आएको अस्पताल निर्देशक डा मङ्गल रावलले जानकारी दिए ।…