देश/प्रदेश « Khabarhub

लकडाउनका बेला सिमेन्ट कालोबजारी गरेको भन्दै २ जना पक्राउ

जनकपुरधाम– कोरोना भाइरस (कोभिड १९) महामारी नियन्त्रणका लागि जारी लकडाउनका बेला सिमेन्टको कालोबजारी गरेको अभियोगमा धनुषा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका–११ स्थित आनन्द इन्टर प्राइजेजका सञ्चालक ४८ वर्षीय राम प्रताप साह र जनकपुर–४ माछाबजारस्थित चन्दन आइरन स्टोरका सञ्चालन सत्यनारायण चौधरीका २० वर्षीया छोरा चन्चल कुमार चौधरी छन् । प्रहरीका…