देश/प्रदेश « Khabarhub

ठेकेदारहरुलाई कालो सूचीमा राख्ने कानून संशोधन गर्न माग

काठमाडौं– नेपाल निर्माण व्यवसायी महासंघले पूर्वाधार निर्माणका सन्दर्भमा आकर्षित हुने कानूनमा निर्माण व्यवसायीलाई कालो सूचीमा राख्नेलगायतका व्यवस्था हटाउन माग गरेको छ । मंगलबार प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिका सभापति कल्याणी खड्कालाई ज्ञापन पत्र बुझाउँदै महासंघको प्रतिनिधिमण्डलले पूर्वाधार निर्माणमा उल्झन खडा गरिरहेका ऐन/नियम परिमार्जनका लागि पहल गरिदिन भनेको हो । सडकलगायत पूर्वाधार निर्माणमा देखिएको समस्याबारे सभापति…