Live on
Your Voice, Your Power
कञ्चनपुर : कञ्चनपरका सामुदायिक विद्यालयमा कार्यरत बालविकासका शिक्षिकाहरु तलब वृद्धिको माग राख्दै धर्नामा बसेका छन् । तीन दिनदेखि बालविकासका शिक्षिकाहरू आफूहरूले राखेका माग पूरा गर्नका लागि दबाब दिन भीमदत्त नगरपालिका कार्यालयमा धर्नामा बसेका हुन् । सरकारले चालु आर्थिक वर्षमा अन्य सरकारी कर्मचारी एवं शिक्षकको तलव वृद्धि गरेको थियो । तर बालविकासका शिक्षिकाहरूको तलव वृद्धि भएको…