देश/प्रदेश « Khabarhub

लकडाउनपछिको राहात– मोरङमा मात्रै १२ लाख किलो चामल वितरण

विराटनगर– कोरोना भाइरसको संक्रमण रोक्न जारी गरिएको बन्दाबन्दी ‘लकडाउन’का कारण रोजगारी गुमाएका विपन्न एवं गरिब परिवारलाई राहत वितरण गर्ने योजनाअनुरुप मोरङमा १२ लाख २६ हजार ९७७ केजी चामल वितरण भइसकेको छ । कोभिड–१९ को जोखिम हुन नदिन जारी भएको लकडाउनको आज (सोमबार) २१ औँ दिन हो । लकडाउनका कारण दैनिक ज्यालादारी गरी गुजारा गर्ने मजदुरका…