देश/प्रदेश « Khabarhub

पोल्याण्ड पठाइदिने भन्दै ६८ लाख ठगी गर्ने लामा पक्राउ

काठमाडौं– पोल्याण्ड पठाइदिन्छु भन्दै ६८ लाखभन्दा बढी रकम लिएर ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिका–१२ घर भइ काठमाडौंको तारकेश्वर नगरपालिका–३ फुटुङ बस्ने ३८ वर्षीय गुनराज लामा छन् । ठगी गरेको सम्बन्धमा परेको उजुरीका आधारमा महानगरीय अपराध महाशाखाको टोलीले लामालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार लामाले काठमाडौं बस्दै आएका…