Live on
Your Voice, Your Power
जुम्ला- जुम्लाको तिला गुफा नगरपालिकाका ६२ वर्षीय भक्तबहादुर बोगटी जुम्लास्थित कर्णाली प्रतिष्ठान अस्पतालमा पाँच वर्षीय छोरा विशाल बोगटीको उपचारमा छन्। घरनजिकैको स्कूल जाँदै गर्दा बाटोमा जङ्गली फल मचैनो खाँदा बिरामी भएका छोराको स्वास्थ्य अवस्था निकै चिन्ताजनक भएपछि उनी अस्पताल आइपुगेका हुन् । अस्पतालमा उनले भने, 'यो मेरो एक्लो छोरा हो । जसरी पनि बचाइदिनुस् डाक्टर’साब…