Live on
Your Voice, Your Power
काठमाडौं- पूर्वमन्त्री गोकुल बाँस्कोटाको भक्तपुरस्थित घरमा बम विस्फोट गराएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले राजधानीका विभिन्न स्थानबाट तीन जनालाई पक्राउ गरेको बताए पनि उनीहरुको पहिचान भने खुलाएको छैन । महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई विहीबार साँझ पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई शुक्रबार दिउसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने महाशाखाका…