देश/प्रदेश « Khabarhub

काठमाडौंका होटलहरु क्वारेन्टाइनका रुपमा प्रयोग गर्न व्यवसायीहरु तयार

काठमाडौं– होटल व्यवसायीहरुले कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न क्वारेन्टाइन बनाउनका लागि आफूहरुले होटल उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । होटल व्यवसायी महासंघ, नेपालका अध्यक्ष हिराध्जव शाहको अध्यक्षतामा शनिबार बसेको होटल व्यवसायीहरुको बैठकले सरकारले आवश्यक ठानेको खण्डमा काठमाडौं उपत्यकामा सञ्चालित होटल तथा रेस्टुरेन्टहरुलाई क्वारेन्टाइन प्रयोजनका लागि उपलब्ध गराउने निर्णय गरेको हो । होटल व्यवसायी महासंघको…