देश/प्रदेश Archives | Page 1875 of 2048 | Khabarhub Khabarhub

रुख काट्न नपाउँदा सडक कालोपत्रको काममा ढिलाइ

डोटी - कैलालीको शहजपुरदेखि डोटीको बडीकेदार गाउँपालिकासम्म जोड्ने बोगटान सडक कालोपत्रको कार्यमा ढिलाइ हुँदै आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष फागुन ७ गते उक्त सडक कालोपत्रको शिलान्यास गरेका थिए । प्रधानमन्त्रीले कालोपत्रको कार्य शिलान्यास गरेसँगै उक्त सडक डबल कटिङ र पक्की नालीको निर्माण कार्य अघि बढेको थियो । नालीको काम सकिए पनि…