Live on
Your Voice, Your Power
काठमाडौं- प्रहरीले मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा काठमाडौंका विभिन्न स्थानबाट ९ जनालाई पक्राउ गरेको छ। उनीहरुको साथबाट ४० वटा मोटरसाइकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा मदनकुमार मोक्तान, सन्देश गोले, सोम सुनार, गणेश लामा, रिक्जेन मोक्तान, सन्दीप गुरुङ, भरत थापा क्षेत्री, इन्द्रबहादुर तामाङ, विक्रम भुजेल, राजु पौडेल, सबिन तामाङ र समिर तामाङ…