Live on
Your Voice, Your Power
बागलुङ- सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले नेपालमा संघीयताको कार्यान्वयन संसारकै नमूना भएको बताएका छन् । कानूनको निर्माण र सङ्गठन संरचनाको व्यवस्थापन जस्तो जटिल कामलाई समयमा नै व्यवस्थापन गर्न सकेकाले नेपालमा सङघीयताको कार्यान्वयन सफल भएको उनको दाबी थियो । बागलुङमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले मौसम परिवर्तनका बेला आउने समस्या जस्तै व्यवस्था परिवर्तनका समयमा…