Live on
Your Voice, Your Power
रौतहट– बम विस्फोटका घाइतेहरूलाई जीउँदै इँटाभट्टामा जलाएर मार्ने क्रममा प्रयोग भएको ट्रयाक्टर प्रहरीले बरामद गरेको छ । विस्फोटमा घाइतेहरुलाई इँटाभट्टासम्म ओसार्न प्रयोग गरिएको ट्रयाक्टर प्रहरीले सोमबार बरामद गरेको हो । वम विस्फोटका मुख्य अभियुक्त पूर्व मन्त्री मोहमद अफताव आलमका भाइ महताव आलमले घटना पछि उक्त ट्रयाक्टर प्रमाण लुकाउन बिक्री गरेका थिए । ना १ त…