देश/प्रदेश « Khabarhub

सञ्चारमाध्यमले जनतामा आशा र नयाँ भावनाको सञ्चार गराउनुपर्छः मन्त्री पुन

विराटनगर- उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकालाई सन्तुलनमा राख्ने कार्य सञ्चारमाध्यमको भएको बताएका छन् । उनले मुलुकमा समृद्धि र नेपाली जनताको अधिकार प्राप्तिमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताए । उनले सञ्चारमाध्यमले जनतामा आशा र नयाँ भावनाको सञ्चार गराउनुपर्ने बताए । पूर्वेली जनसञ्चार सहकारी संस्था लिमिटेडद्वारा प्रकाशित जनविद्रोहको परिवर्तित नाम ‘हाम्रोमत’…