Live on
Your Voice, Your Power
काठमाडौं– काठमाडौंको तारकेश्वर नगरपालिका–३ जितपुरस्थित विद्याकुञ्ज इंग्लिस सेकेन्डरी बोर्डिङ स्कुलको छानो भत्किँदा ३९ विद्यार्थी घाइते भएका छन् । विद्यालयको ट्रसको छानो कमजोर भएकाले कक्षा कोठा भित्र विद्यार्थी रहेका बेला खसेको थियो । घाइते विद्यार्थीहरुलाई उद्धार गरी मेडिसिटी अस्पताल लगिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए । घाइते सबैको अवस्था सामान्य रहेको उनले…