देश/प्रदेश Archives | Page 1899 of 1989 | Khabarhub Khabarhub

बेचिने जोखिममा परेका ८८ चेलीलाई समुदायमा पुनःस्थापित

धादिङ- मानव बेचविखनविरुद्व काम गर्दै आएको संस्था केआइएन नेपालले आर्थिक वर्ष २०७५/७६ मा विभिन्न बहानामा बेचिन सकिने जोखिममा परेका जिल्लाका ८८ महिलालाई उद्धार गरी समुदायमा पुनःस्थापित गराएको छ । विभिन्न १० सीमानाका र भारतबाट उद्वार गरेकामध्ये चितवनमा ल्याइएका ८८ जनालाई समुदायमा पुनःस्थापित गराएको केआइएन नेपाल चितवनकी संयोजक केमिका घिमिरेले मङ्गलबार मानव बेचविखनविरुद्व अन्तर्राष्ट्रिय दिवसको अवसरमा…