देश/प्रदेश « Khabarhub

गुण्डा नाइके रमेश बाहुनलाई १० वर्ष कैद सजायको फैसला

काठमाडौं– गुण्डा नाइके रमेश बाहुन भनिने सुजन पौडेलविरुद्ध जिल्ला अदालत काठमाडौंले १० वर्ष कैद र ७५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश नवराज दाहालको इजलासले उनलाई लागू औषध (हेरोइन) कारोबार तथा हातहतियारको मुद्दामा दोषी ठहर गर्दै १० वर्ष कैद र ७५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको हो । रामेछापको दुरागाउँ…