देश/प्रदेश « Khabarhub

मोटरसाइकल र गाडीको नम्बर कसरी लेख्नुभएको छ ? कारबाहीमा पर्नुहोला

काठमाडौं - तपाईंले सवारी साधनको नम्बर प्लेट कसरी राख्नु वा लेख्नु भएको छ । ख्याल गर्नुस् गलत तरिकाले लेख्नु भएको भए कारबाहीमा पर्न सक्नु हुनेछ । त्यसैले नम्बर प्लेटका बारेमा जानकारी राख्नु होस् र कारबाहीबाट जोगिनुहोस् । यातायात व्यवस्था विभागले प्रदेश सङ्केतसहित सवारी साधनको नम्बरअगाडि दुई लाइनमा र पछाडि तीन लाइनमा राख्न अनिवार्य गरेको छ…