देश/प्रदेश « Khabarhub

हात्तीपाइले विरुद्ध औषधि वितरण हुने

मोरङ - हात्तीपाइले रोग निवारणको औषधि ग्रामीण क्षेत्रको तुलनामा शहरी क्षेत्रका जनताले कम प्रयोग गर्ने गरेको एक अन्तक्रिया कार्यक्रमका सहभागीले बताएका छन् । स्वास्थ्य कार्यालय मोरङद्वारा आज यहाँ आयोजित राष्ट्रिय हात्तीपाइले रोग निवारण ‘आम औषधि सेवन अभियान–२०७६’ अन्तर्गतको अन्तक्रियामा यही माघ २५ गतेदेखि नवौँ चरणको औषधि खुवाउने तथा घरदैलो कार्यक्रममा यो औषधि सेवनवाट ज्यानको कुनै…