देश/प्रदेश « Khabarhub

टिपर र बसको ठक्करबाट कलंकी र नागार्जुनमा २ जनाको मृत्यु

काठमाडौं- काठमाडौंमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । ट्राफिक चेकिङका लागि रोक्न खोजेको मोटसाइकल टिपरमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । कलङ्की नजिकै खसी बजारमा शनिबार राति १० बजे बा ४ ख ३६६९ नम्बरको टिप्परमा बा ६६ प ४४९० नम्बरको मोटरसाइकल ठोक्किँदा कीर्तिपुरको मच्छेगाउँका शैलेस बस्नेतको ज्यान गएको प्रहरीले जनाएको छ…