देश/प्रदेश « Khabarhub

अछाममा वडाध्यक्ष मृत भेटिए

अछाम– अछाममा एक वडाध्यक्ष मृत अवस्थामा भेटिएका छन् । अछामको पन्चदेवल नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामी घर भन्दा करिब ५ मिटर पर मृत अवस्थामा भेटिएका हुन् । गाई भैंसी बाँध्ने गोठ भित्रै शव भेटिएको भन्दै जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता इन्स्पेक्टर रमेश अवस्थीले शव प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए । हत्या नै भएको हो वा कालगतिले…