देश/प्रदेश « Khabarhub

तीन वर्षभित्र भोजपुरका सबै क्षेत्रमा सडक र पुलः मुख्यमन्त्री राई

भोजपुर- प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले अगामी तीन वर्षभित्र भोजपुरका सबै क्षेत्रमा सडक र पुलको पहुँच पुर्‍याउने बताएका छन् । सदरमुकामसँग दक्षिणी क्षेत्र जोड्ने घोरेटार सडकखण्डअन्तर्गतको मानेभञ्याङस्थित पिखुवा खोलाको मोटरेबल पुल र भोजपुर रङ्गशालाको सोमबार शिलान्यास गर्दै उनले आगामी तीन वर्षभित्र सडक र पुलको पहुँचमा सबै पुग्ने बताएका हुन्। मुख्यमन्त्री राईले जिल्ला जोड्ने…