देश/प्रदेश « Khabarhub

श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ धनगढीमा हुँदै

सुदूरपश्चिम– मानव सेवा आश्रमको पहलमा यही माघ २३ गतेदेखि धनगढीमा श्रीमद्भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ आयोजना हुने भएको छ ।  मानव सेवा प्रवर्द्धन महाअभियानको नेतृत्व गर्दै आएको मानव सेवा आश्रमले आज पत्रकार सम्मेलन गरी धनगढी उपमहानगरपालिका–१५ मा आश्रमको आफ्नै भवन निर्माणमा आर्थिक सहयोग जुटाउन उक्त महायज्ञ गर्न लागिएको जानकारी दिएको हो।  बेसहारा ९सडक० मानवलाई सेवा प्रदान…