देश/प्रदेश Archives | Page 192 of 1736 | Khabarhub Khabarhub

सार्वजनिक शौचालय सञ्चालन गर्नेलाई कामपाको सहयोग

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रभित्र सार्वजनिक शौचालय सञ्चालन गर्नेलाई सहयोग उपलब्ध गर्ने भएको छ ।  कामपा सार्वजनिक निजी साझेदारी इकाइका प्रमुख डा शिवराज अधिकारीका अनुसार नयाँ सार्वजनिक शौचालय बनाउन तथा सञ्चालन गर्न इच्छुक सङ्घसंस्थालाई सहयोग गरेर नागरिकलाई सहज सार्वजनिक शौचालयको पहुँच पुर्‍याउने तयारी रहेको छ । उनले भने, 'यसका लागि ३२ वटै वडाले इच्छा…