देश/प्रदेश Archives | Page 1916 of 2049 | Khabarhub Khabarhub

असारदेखि बन्द मैलुङ–स्याफ्रुबेँसी सडक सञ्चालनमा

नुवाकोट– नेपाल–चीन सञ्चालनमा रहेको प्रमुख ब्यापारिक नाका रसुवागढीबाट ओहोर–दोहोर गर्ने मैलुङ–स्याफ्रुबेँसी सडक मंगलबारदेखि सञ्चालनमा आएको छ । रसुवागढी हुँदै आउजाउ गर्न पासाङल्यामु राजमार्गको राम्चे–ग्राङ खण्डमा भदौ २५ गते पहिरो गएपछि अबरुद्ध यातायात सेवा मैलुङतर्फबाट खुलाइएको हो । नेपाल–चीनबीचको द्रुतमार्ग अन्तरगत नेपाली सेनाले निर्माण गरेको मैलुङ–स्याफ्रुबेँसी सडकमा ठूल्ठूला ढुङ्गा सहितको पहिरो खसेका कारण गत असारदेखि बन्द…