देश/प्रदेश « Khabarhub

गाई काटेको आरोपमा दुई जना पक्राउ

इटहरी- गाई काटेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सुनसरीको हरिनगरा गाउँपालिका–२ भुटाहाका ४५ वर्षीय सदुल अन्सारी र हरिनगरा–४ का ४२ वर्षीय लुकमान अन्सारीलाई प्रहरीले  पक्राउ गरेको हो । शुक्रबार बिहान सदुल अन्सारीको घरमा गाई काटेको सूचनाका आधारमा खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो । सदुलको…