देश/प्रदेश « Khabarhub

विश्वका सबैभन्दा होचा खगेन्द्रलाई गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले यसरी सम्झियो

काठमाडौं– हिँड्‍डुल गर्न सक्ने विश्वका सबैभन्दा होचा व्यक्ति खगेन्द्र थापा मगरको २७ वर्षको उमेरमा शुक्रवार मृत्यु भएपछि गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ । गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स खगेन्द्रले 'आफ्नो सानो आकारलाई सुखमय जीवन जिउन रोक्न नदिएको' बताएको छ । गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स खगेन्द्रको मृत्युको खबरले दु:खी भएको…