देश/प्रदेश « Khabarhub

त्रिविबाट हट्ने भयो प्रहरी चौकी

काठमाडौं–  त्रिभुवन विश्वविद्यालय परिसरभित्र निर्माण भई सञ्चालनमा रहेको प्रहरी चौकी हटाइने भएको छ । त्रिविमा प्रहरी चौकी राखेपछि नेपाल विद्यार्थी संघ आन्दोलनमा उत्रिएको थियो । त्रिवि हाताबाट प्रहरी चौकी तत्कालै हटाउने विषयमा आन्दोलनरत नेपाल विद्यार्थी संघ र त्रिवि विद्यार्थी कल्याण तथा खेलकूद निर्देशनालयबीच सहमति भएको हो । नेविसंघ त्रिवि इकाइ सचिव योगेन्द्र रावल र निर्देशनालयका…