Live on
Your Voice, Your Power
एल बि मगर रोल्पा- हिन्दू नेपालीको महान चाड दशैं घर घरमा भित्रिएको छ । तर रोल्पाको रुन्टिगढि गाउँपालिकाका जेष्ठ नागरिक , एकल महिला , अपांगता भएका ब्यक्तिहरुको घरमा यसपालीको दशैंले छोएको छैन । सरकारले आफुहरुलाई दिंदै आएको सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँला र त्यही पैसाले दशैं मनाउला भनेर सरकार को आसामा बसेका उनीहरुको दशैं आसमै…