Live on
Your Voice, Your Power
राजविराज– भ्रष्टाचार मुद्दाका फरार अभियुक्तलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । सप्तरीको राजविराज नगरपालिका– २ बस्ने ६९ वर्षीय अशोक झालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसारईले बताए । जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ झालाई नियन्त्रणमा लिएको हो । भ्रष्टाचार मुद्दामा झालाई विसं २०६६ जेठ १६ गते एक…