देश/प्रदेश Archives | Page 1963 of 1987 | Khabarhub Khabarhub

नमूना सामुदायिक विद्यालय : अभिभावकको रोजाइँमा जनप्रिय

  पोखरा- देशका अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दै गइरहेका समयमा पोखरा महानगरपालिका–८ स्थित जनप्रिय माध्यमिक विद्यालयले भने व्यावसायिक एवं गुणस्तरीय शिक्षाका माध्यमबाट विद्यार्थी तथा अभिभावकको मन जित्दै गएको छ । साधारण शिक्षाले मात्र समयको आवश्यकतालाई सम्बोधन गर्न नसक्ने ठम्याइसँगै विद्यालयले विसं २०७३ बाट कक्षा ९ देखि १२ सम्मको प्राविधिक धार सिभिल इञ्जिनीयरिङको कक्षा सञ्चालनमा…