Live on
Your Voice, Your Power
कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ को ऐरीमा रहेको पूर्ण माध्यमिक विद्यालयको आवासीय छात्रावासमा बसेर अध्ययन गर्दै आएका मुक्त कमलरी बालिका आर्थिक अभाव झेल्दै आएका छन् । बालिकालाई लुगा खरीद गर्न, खाना खर्च जुटाउन, औषधि उपचारका लागि खर्चको अभाव भएको हो । छात्रावासमा बसेर अध्ययन गर्दै आएका ३२ बालिकामध्ये अधिकांश अभिभावकविहीन अवस्थाका छन् । कमलरी बालिका कक्षा…