देश/प्रदेश « Khabarhub

अंग्रेजी नयाँ वर्षमा पोखरा सडक महोत्सव

कास्की- रेस्टुरा एन्ड बार एसोसिएसन (रेवान) पोखराको आयोजनामा यही १२ देखि १६ पुससम्म २१औं संस्करणको पोखरा सडक महोत्सव हुने भएको छ । ‘सडकमै खाऔं, सडकमै रमाऔं’ नाराका साथ प्रत्येक अंग्रेजी नयाँ वर्षको अवसरमा गरिने महोत्सवलाई यस वर्ष पनि भव्यतासाथ सम्पन्न गर्ने गरी तयारी गरिएको बुधबार आयोजित पत्रकार सम्मेलनमा रेवानका उपाध्यक्ष एवं महोत्सव व्यवस्थापन मूल समितिका…