देश/प्रदेश « Khabarhub

मानवीय गतिविधिका कारण चुरे क्षेत्रको संकट उत्कर्षमा

काठमाडौं- चुरे क्षेत्रमा मानवीय गतिविधिको दुष्परिणामका कारण तराई–मधेशमा मरुभूमिकरण बढ्दै गएको धारणा व्यक्त गरिएको छ । सामुदायिक सूचना नेटवर्क (सिआइएन)द्वारा आयोजित तराई–मधेशको सभ्यता, चुरे संरक्षण र संसदीय भूमिका विषयक अन्तरक्रियाका वक्ताले चुरे क्षेत्रमा बस्ती, सडक, फँडानी, उत्खननले संकट उत्कर्षमा पुगेकोतर्फ ध्यानाकर्षण गराए । चुरे क्षेत्रको प्राकृतिक स्रोतमाथि माफियाको चलखेल अधिक रहेको चर्चा गर्दै उनीहरूले माफियाको…