देश/प्रदेश « Khabarhub

हेलिकप्टर आकस्मिक अवतरण

दैलेख– सुर्खेतबाट डोल्पाका लागि उडेको माउण्टेन एयरको नाइनएन–एएलडी हेलिकप्टर खराब मौसम भएपछि स्थानीय बारुदथानमा आकस्मिक अवतरण गरेको छ । आज बिहान हुम्लाबाट सुर्खेत पुगेर सुर्खेतमा इन्धन भरेर पुनः सुर्खेतदेखि डोल्पा जान लागेको हेलिकप्टर खराब मौसमका कारण दैलेखमा आकस्मिक अवतरण गरिएको प्रहरीले जनाएको छ । बिहान साढे ७ बजे बारुदथानको खुला चौरमा हेलिकप्टर अवतरण गरिएको र…