Live on
Your Voice, Your Power
नवलपरासी-सुकुम्वासी तथा अव्यवस्थित जग्गाको समस्या समाधान गर्न सरकारले अधिकार सम्पन्न सुकुम्वासी/अव्यवस्थित जग्गा समस्या समाधान आयोग गठन गर्ने तयारी गरेको छ । यो आयोग विगतको जस्तो समस्या अध्ययन गर्ने र सरकारलाई प्रतिवेदन बुझाउने मात्र नभई जग्गाधनीलाई ठाउँमै पुगेर पूर्जा वितरण गर्ने अधिकार प्राप्त हुने भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्याकुमारी अर्यालले बताइन । पश्चिम नवलपरासीको…