देश/प्रदेश « Khabarhub

चाँगुनारायणमा खानेपानी गुणस्तरको परीक्षण शुल्क निर्धारण

भक्तपुर – भक्तपुरको चाँगुनारायण नगरपालिकाले खानेपानी गुणस्तरको परीक्षण शुल्क निर्धारण गरेको छ । जिल्लामा पहिलोपटक खानेपानी गुणस्तर मिनी ल्याब सुरु गरेको नगरपालिकाले ‘खानेपानी गुणस्तर अनुगमन तथा गुणस्तर परीक्षण प्रयोगशाला सञ्चालन कार्यविधि–२०८१, स्वीकृत गरी परीक्षणको शुल्क निर्धारण गरेको हो । नगरपालिकाले सामुदायिक विद्यालय, नगर अस्पताल र सरकारी स्वास्थ्य संस्थाहरू, नगरपालिकाअन्तर्गतका वडा कार्यालय र अन्य मातहतका कार्यालयहरू…