देश/प्रदेश Archives | Page 198 of 1737 | Khabarhub Khabarhub

विश्व मुस्कान दिवस : यस्ता छन् मुस्कानका फाइदा 

अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष अक्टोबर महिनाको पहिलो शुक्रबार ‘विश्व मुस्कान दिवस’ मनाइन्छ। मुस्कानले हरेक व्यक्तिको मानसिकसँगै शारीरिक स्वास्थ्यमा पनि धेरै फाइदा  पुर्‍याउने  धेरै अनुसन्धानहरूले पत्ता लगाएका छन् ।   मुस्कानले मानिसलाई धेरै फाइदा गर्छ । मुस्कानले सबै भन्दा पहिला त मानिसको तनाव कम गर्छ। मस्तिष्कले नकारात्मक सोचलाई रक्षात्मक संयन्त्रको रूपमा प्रयोग गर्दछ । मुस्कानले…