Live on
Your Voice, Your Power
वीरगन्ज– आफ्नी कान्छी श्रीमतीमाथि छुरा प्रहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका–१० घडिअर्वा बस्ने गिरधारी साहका २४ वर्षीय छोरा रोशन कुमार गुप्ता छन् । उनले आफ्नी कान्छी श्रीमती २२ वर्षीया मनु चौधरीलाई घुम्न जाने भन्दै वीरगन्ज महानगरपालिका– १९ भिष्वा डाँडामा बोलाएर घाँटीमा छुरा घोपेका थिए । श्रीमानले छुरा…