Live on
Your Voice, Your Power
रुकुम पूर्व- जेसिबी स्काभेटर पल्टिदा रुकुम(पूर्व) मा एक जनाको मृत्यु भएको छ । भुमे गाउँपालिका–२ को सैपातुन भन्ने ठाउँमा स्काभेटर सडकबाट २७ मिटर तल खोलामा खस्दा त्यसका चालक सोही गाउँपालिका–२ काँक्रीका अन्दाजी ४५ वर्षीय दुर्गाबहादुर बुढाको मृत्यु भएको हो । बिहीबार बिहान उक्त गाउँपालिकाको रा १ २९ ग नम्बरको स्काभेटर खाबाङ बगरबाट लुकुम जाने क्रममा…