Live on
Your Voice, Your Power
काठमाडौं– लामो समयदेखि विस्तार कार्यले गति लिन नसकेको जोरपाटी–सुन्दरीजल सडकखण्ड आगामी देशैँ पछाडिमात्रै कालोपत्रे हुने भएको छ । अहिले बर्षातको समय भएकाले कालोपत्रे गर्न समस्या हुने भएकाले दशैँ पछाडि भने सडक विस्तार कार्यले गति लिने उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । सडक विस्तार कार्य समयमै सम्पन्न हुन नसक्दा उक्त क्षेत्रको सडक अस्तव्यस्त बन्दै आएको छ…