देश/प्रदेश Archives | Page 2009 of 2056 | Khabarhub Khabarhub

कर्णाली प्रदेश बहुमुल्य धातु र खनिज पदार्थमा धनी छः मुख्यमन्त्री शाही

काठमाडौं– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले नेपालमा सम्भावना भएका बहुमुल्य धातु तथा खनिज पदार्थको उत्खननलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । नेपाल सुनचाँदी रत्न आभूषण महासंघको छैटौ वार्षिक साधारण सभामा बोल्दै मुख्यमन्त्री शाहीले खनिजको उत्खननलाई संघ र प्रदेशका सरकारले योजना बनाएर काम गर्नु पर्ने आवश्यकता रहेको बताएका हुन् । उनले नेपालको कर्णाली प्रदेश बहुमुल्य धातु…