देश/प्रदेश « Khabarhub

भ्रमण वर्ष २०२० मा सेनाको लिगलिगे दौडदेखि राष्ट्रसङ्घीय शान्ति गोष्ठिसम्म

काठमाडौं– सरकारको सन् २०२० को भ्रमण वर्षलाई सफल बनाउन नेपाली सेनाले ऐतिहासिक लिगलिगे दौडदेखि संयुक्त राष्ट्रसङ्घको शान्तिस्थापना कार्यसम्बन्धी गोष्ठीसम्म आयोजना गर्ने भएको छ । रक्षा मन्त्रालय र नेपाली सेनाबाट आव २०७५/७६मा सम्पादित कार्यको वार्षिक प्रगति समीक्षा बैठकमा प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाल सरकारको प्राथमिकतामा परेको भ्रमण वर्ष २०२० लाई सफल तुल्याउन सेनाले विभिन्न कार्यक्रम सञ्चालनका लागि…