देश/प्रदेश « Khabarhub

‘तोडौँ मौनता, अन्त्य गरौं दण्डहीनता’

रुपेन्देही- प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले मुलुकमा परिवर्तनका लागि द्वन्द्व प्रभावितले ठूलो त्याग गरेको बताएका छन् । द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जालले बुटवलमा गरेको ‘तोडौं मौनता, अन्त्य गरौँ दण्डहीनता’ विषयक कार्यक्रममा मन्त्री केसीले द्वन्द्व प्रभावितको त्याग र समपर्णलाई सरकारले कहिल्यै नभुल्ने बताए । 'द्वन्द्व प्रभावितहरुको त्यागकै कारण मुलुकमा गणतन्त्र आएको हो,…