देश/प्रदेश « Khabarhub

बाँकेमा गोली चल्यो, चोरी मुद्दाका फरार अभियुक्त घाइते

कोहलपुर– चोरी मुद्दाका फरार अभियुक्तलाई पक्राउ गर्न बाँके प्रहरीले गोली चलाएको छ । बाँकेको कोहलपुरस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले चोरी मुद्दाका फरार अभियुक्त नरेनद्र न्यौपानेलाई पक्राउ गर्ने क्रममा गोली चलाएको हो । प्रहरीले चलाएको गोली लागेर अभियुक्त न्यौपाने घाइते भएका छन् । प्रहरीको गोली लागेर घाइते भएका न्यौपानेको शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको…