Live on
Your Voice, Your Power
धादिङ– गत साउन २४ गते सर्लाही सदरमुकाम मलंगबाट राजधानी आँउदै गरेको ना ६ ख ७४६९ नम्बरको बस दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा दीप प्रज्वलन गरिएको छ । १३ औं पुण्य तिथिको दिन पारेर घटनास्थलमा स्वस्ती शान्ति मन्त्र बाचन, शान्ति होमसहित दीप प्रज्वलन कार्यक्रम गरिएको हो । पृथ्वी राजमार्ग आसपासका युवाहरुको सक्रियता तथा लायन्स् क्लव अफ मलेखु…