Live on
Your Voice, Your Power
काठमाडौं– सांसद भावना सुवदीको पाकेटमार्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गत साउन २६ गते काठमाडौं इन्द्रचोकमा हिँडिरहेको अवस्थामा सांसद सुवेदीले बोकेको झोला चोरी गर्ने सर्लाही बरथहवा नगरपालिका वडा नं. २ घर भइ हाल मैतिदेवी बस्ने १९ वर्षीय निश्चल थिङलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई यही भदौ ५ गते बिहान गौशालाबाट लुकिछिपी बसिरहेको…